Find the right job for you
Set your job preferences and we'll surface matching roles firstLoading listings…
Job type
Part-time
Workplace
On-site
Experience
Entry level
Pay
Per month
* पाहुना बसेका/खाली भएका कोठा सफा गर्ने। * बेड मिलाउने तथा बेडसिट, तकियाको खोल र तौलिया फेर्ने। * बाथरुम, ट्वाइलेट, ऐना र भुइँ सफा गर्ने। * कोठाको फर्निचर, झ्याल तथा अन्य सामान सफा गर्ने। * साबुन, टिस्यु, पानी लगायत आवश्यक सामानहरू मिलाउने। * होटलका साझा स्थानहरू सफा र व्यवस्थित राख्ने। * प्रयोग भएका तौलिया तथा बेडसिटहरू संकलन गर्ने। * कोठामा कुनै सामान बिग्रिएको वा समस्या देखिएमा व्यवस्थापनलाई जानकारी दिने। * सफाइपछि कोठा राम्रोसँग मिलेको छ कि छैन जाँच गर्ने। * होटलको सरसफाइ र स्वच्छताको मापदण्ड कायम राख्ने। * पाहुनालाई आवश्यक पर्दा नम्रतापूर्वक सहयोग गर्ने। * होटलको नियम पालना गर्ने र जिम्मेवारीपूर्वक काम गर्ने।
Other jobs near this location
Job center hoina direct kam hunxa
Good communication
Hardworking
Punctual
Shree Bhrikuti Marg, Kathmandu, Bagmati Province, Nepal
Open in OpenStreetMapPin shows the area the poster gave. Confirm the exact address when you get in touch.
other
Rs. 20,000/ month
270 m awayother
Price on request
270 m awayHospitality & Tourism › Hotel Management
Rs. 16,000/ month
520 m awayNew dragon furniture
Thirbam Sadak 3, Kathmandu, Bagmati Province, Nepal
Sales & Marketing › Retail Sales
Rs. 15,000/ month
560 m away